मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दसैँका बेला कस्तो समस्या देखिँदा तुरुन्तै अस्पताल जाने ? चिकित्सकको यस्तो सुझाव

kathmandupati.com · Tue Oct 20 11:50:07 GMT 2026

चितवन – दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सीएमसी) को आकस्मिक कक्षबाट १५० जनाले दैनिक सेवा लिइरहेका छन् ।

यसरी उपचारमा आउनेहरूमा सवारी दुर्घटना, हृदयघात, स्ट्रोक र खानपानसँग सम्बन्धित बिरामीको संख्या तुलनात्मक रूपमा धेरै रहेको अस्पतालले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)