मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्धनको मूल्यवृद्धिसँगै युरोपमा चर्कियो असन्तोष, दक्षिणपन्थी दलको प्रभाव विस्तार

lokaantar.com

युरोपभर इन्धनको मूल्यवृद्धि र बढ्दो जीवनयापन खर्चविरुद्ध असन्तोष चर्किँदै गएको छ ।

महँगी, कमजोर सार्वजनिक सेवा र घट्दो क्रयशक्तिका कारण विभिन्न देशमा प्रदर्शन तथा आन्दोलन बढिरहेका बेला त्यसको राजनीतिक लाभ दक्षिणपन्थी तथा लोकप्रियतावादी दलहरूले लिन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)