हमासले २४ जना बन्धकलाई रिहा गर्यो
ekagaj.com · Fri Nov 24 16:37:10 GMT 2023
काठमाडौँ - हमासले २४ जना बन्धकलाई रिहा गरेको छ । विभिन्न देशको पहलमा हमासले बन्धक बनाएका २४ नागरिकलाई रिहा गरेको हो ।
कतारका अनुसार बन्धक बनाइएको १३ जना इजरायली, १० थाइ नागरिक र एक फिलिपिनोलाई रिहा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)