एमालेमा रामकुमारीको ओहोर-दोहोर
onlinekhabar.com · Mon Nov 10 17:10:11 GMT 2025

२४ कात्तिक, काठमाडौ । चार वर्षअघि पार्टी फुटाउन माधवकुमार नेपालको हात समातेकी नेतृ रामकुमारी झांक्री नेकपा एमालेमा फर्किएकी छन् ।
झांक्रीसहितका नेताहरूलाई स्वागत गर्न एमालेले राष्ट्रिय सभा गृहमा आज भव्य सभा नै गरेको थियो । अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरू कार्यक्रममा सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)