भारत सरकारले थप ३७.५ टन राहत सामग्री पठायाे
reportersnepal.com · Thu Aug 27 06:38:46 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले थप ३७.५ टन राहत सामग्री पठाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत ३७.५ टन मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको विमान काठमाडौँतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)