मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्झौताले बाँध्‍न नसक्दाको परिणाम

ekantipur.com · Sat Jan 07 01:30:12 GMT 2023

काठमाडौँ — कोभिड–१९ को जगजगी थियो । त्यसैले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा भर्चुअल रूपमा काठमाडौंमा आयोजना गर्न लागिएको थियो । मिति थियो २०७७ मंसिर ३ । प्रमुख अतिथि थिए, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवाल ।

साधारणसभाको मुख्य एजेन्डा थियो नेपाल प्रिमियर लिग (नेपाल टी–२० लिग) । सदस्य–सचिव सिलवाल विगतको भोगाइका कारण नेपाल टी–२० लिगको आयोजक पक्ष देख्नेबित्तिकै हच्किए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)