मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टीकापुर जग्गा हिनामिनामा २४९ विरुद्ध भ्रष्टाचार मुद्दा

ekantipur.com · Fri Feb 09 00:36:01 GMT 2024

काठमाडौँ — नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी २ सय २८ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)