चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव
ratopati.com · Tue Oct 20 12:05:06 GMT 2026

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट १५० जनाले दैनिक सेवा लिइरहेका छन् । यसरी उपचारमा आउनेहरूमा सवारी दुर्घटना, हृदयघात, स्ट्रोक र खानपानसँग सम्बन्धित बिरामीको सङ्ख्या तुलनात्मक रुपमा धेरै रहेको अस्पतालले जनाएको छ।
सिएमसीका कलेजो विभागका प्राडा दयाराम लम्साल करिब तीन दशकको आकस्मिक कक्षको आफ्नो अनुभवलाई मूल्याङ्कन गर्दै चाडपर्वमा खानपानमा सावधानी नअपनाएकै कारण धेरै मानिस अस्पताल आउन बाध्य हुनु परेको बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)