मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

kendrabindu.com · Tue Oct 20 12:16:08 GMT 2026

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट १५० जनाले दैनिक सेवा लिइरहेका छन् । यसरी उपचारमा आउनेहरूमा सवारी दुर्घटना, हृदयघात, स्ट्रोक र खानपानसँग सम्बन्धित बिरामीको सङ्ख्या तुलनात्मक रुपमा धेरै रहेको अस्पतालले जनाएको छ ।

सिएमसीका कलेजो विभागका प्रा.डा. दयाराम लम्साल करिब तीन दशकको आकस्मिक कक्षको आफ्नो अनुभवलाई मूल्याङ्कन गर्दै चाडपर्वमा खानपानमा सावधानी नअपनाएकै कारण धेरै मानिस अस्पताल आउन बाध्य हुनु परेको बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)