मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शाहरुखको फिल्मबाट कार्तिक आउट

nepalipatra.com · Fri May 28 06:07:21 GMT 2021

एजेन्सी । केही समयमात्र पहिले निर्माता करण जोहरको बन्दै गरेको फिल्ममा आन्तरिक विवादका कारण अभिनेता कार्तिक आर्यन बाहिरिएको खबर बाहिर आएको थियो ।

हाल कार्तिक शाहरुख खानको फिल्मबाट बाहिरिएका छन् । शाहरुखको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘फ्रेडी’ बाट कार्तिक निकालिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)