मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चुलिदै आर्थिक संकट श्रीलंकामा: नागरिकको आक्रोश बढ्दो

nepalghatana.com · Tue Apr 05 00:11:00 GMT 2022

श्रीलंका केही महिनादेखिको गहिरो आर्थिक संकटले अर्थतन्त्र धोस्त हुने खतरा बढेको छ । श्रीलंकाले सात दशक पछिकै भयानक आर्थिक मन्दी भोगी रहदा सरकार परिर्वतनको खेल सुरु भएको छ ।

श्रीलंका केही महिनादेखि गहिरो आर्थिक संकटमा फसिरहेको छ । यस्तो चरम आर्थिक संकट श्रीलंकाले सात दशक पछि भोगीरहेको छ । संकटबाट मुलुक चाँडै बाहिर निस्कने भरोसालाग्दो आधार हालसम्म देखिएको छैन । पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि, घट्दो विप्रेषण र रूस–युक्रेन युद्धजस्ता कारणलाई मुख्य मानिएको छ । श्रीलंकाली अर्थतन्त्र दशकौंदेखि ऋणमा आधारित थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)