मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

kendrabindu.com · Tue Oct 20 12:58:28 GMT 2026

नारायणगढ (चितवन) । दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन ।

वर्षौंदेखि आफू बसोबास गर्दै आएको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने चिन्ता बोकेर जीवन बिताएका उनीहरूका लागि यसपटकको दसैँ खुसीसँगै सुरक्षित भविष्यको आशा लिएर आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)