बालकृष्ण खाँणको नेतृत्वमा भुटानी शरणार्थी प्रकरण सुरु भएको होः शंकर पोखरेल
deshsanchar.com · Mon May 15 16:45:17 GMT 2023
काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाएका छन्।
एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा सो प्रकरण सुरु भएको उनको जिकिर थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)