मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ऐनाअघि बसेर रुन्छन् आकाश !

kalakarmi.com · Tue Jul 05 23:56:00 GMT 2022

काठमाडौं– भनिन्छ, छोरा मान्छे भएर रुन हुन्न । तर, भावुक हुने र आँसु झर्ने महिलाको मात्रै स्वभाव हुँदैन । मन दुख्दा जो पनि रुन्छ । अभिनेता आकाश श्रेष्ठलाई नै हेरौं न, उनी निकै भावुक स्वभावका छन् । कति पटक उनी कुराकानी कै क्रममा पनि भावुक भएको देखिएको छ ।

के गर्छन् त आकाश दुःखमा ? उनी ऐनाअघि बसेर रुन्छन रे ! उनले भिन्न–भिन्न तरिकाबाट आफ्नो दुःख व्यक्त गर्ने बताउँदै सबैभन्दा सहज ऐनाअघि बसेर रुनु नै भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)