बेलायतमा नेपाली चलचित्र ‘तारा’को प्रदर्शन
annapurnapost.com · Tue Oct 20 13:01:49 GMT 2026

लण्डन : भारतको सिक्किममा निर्माण भएको नेपाली भाषाको चलचित्र ‘तारा’ (द लस्ट स्टार) बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आइतबार प्रदर्शन भएको छ।
चलचित्रकी निर्माता तथा अभिनेत्री श्यामा श्री शेर्पाको विशेष उपस्थितिमा आयोजित प्रदर्शनमा दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो। चलचित्र हेर्न एम्पायर हल दर्शकले खचाखच भरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)