मोटरसाइकल र स्कुटर ठोक्किँदा पाँच घाइते
gorkhapatraonline.com · Tue Oct 20 13:12:27 GMT 2026

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका ८ हाटबजारमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।
रजहरबाट कावासोतीतर्फ जाँदैगरेको ग ११ प ४७३२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दैगरेको ना ५३ प ४६५९ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)