मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दसैँ सम्झाउने दस गीत

nepalnews.com · Tue Oct 20 13:15:33 GMT 2026

‘चरिररि… चरिररिरै…’।

यो धुन सुन्नेबित्तिकै धेरैलाई दसैँको सम्झना आउँछ। खेतमा झुलेका धानका बाला, बारीमा फुलेको कोदो, आँगनमा जमरा राख्ने तयारी, गाउँघरमा हालिएका पिङ र परदेशबाट फर्किरहेका आफन्तको अनुहार सम्झनामा आउँछन्। नेपाली चलचित्र ‘मुग्लान’को ‘दसैँ आयो’ गीतको सुरुवाती धुन हो यो। चलचित्र नहेरेकालाई पनि गीतले दसैँ आएको अनुभूति गराउन सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)