मातृभाषा संरक्षण अभ्यास : जनचेतना अभिवृद्धिदेखि अध्यापनसम्म
gorkhapatraonline.com · Sat Feb 21 17:37:26 GMT 2026

नेपालका आदिवासी जनजाति समुदायको मतृभाषा संरक्षण प्रयासमा सामान्य जनचेतना अभिवृद्धिदेखि विश्वविद्यालयसम्म अध्ययन, अध्यापनको अभ्यास भएको सरोकारवालाले बताएका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२६ को अवसरमा शनिबार नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित ‘मातृभाषा संरक्षणमा समुदायबाट भएका असल अभ्यासहरुको प्रस्तुती’ विषयक कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)