कांग्रेस महाधिवेशन: ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधि आउँदै
newsofnepal.com · Mon Sep 06 01:10:16 GMT 2021
नेपाल समाचारपत्र, काठमाडौं ।
प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले १४औं महाधिवेशन प्रक्रियाअन्तर्गत तल्लो तहको अधिवेशन भदौ १८ देखि शुरु गरिसकेको छ । कांग्रेसको भदौ १८ बाट प्रारम्भ भएको अधिवेशन वडा, गाउँ/नगर, क्षेत्र, जिल्ला प्रदेश हुँदै मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)