मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

श्रीकृष्णको प्रिय दिनमा राशिफल

hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग

मिति २०८३ भदौ ३ गते बुधबार, इस्वीसंवत अगष्ट १९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ। आज श्रावणशुक्लपक्षको सप्तमी तिथि साँझमा ८ः३१ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ। नक्षत्रमा स्वाति बिहानमा ९ः१८ बजेसम्म त्यसपछि विशाखा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शुभ ३ घटि ११ पलासम्म त्यसपछि ब्रम्ह योग लाग्नेछ। करणमा गर रहनेछ । आनन्दादि योगमा धूम्र रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)