बर्दिबासमा ईभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ३ जना घाइते
annapurnapost.com · Tue Oct 20 13:15:57 GMT 2026

काठमाडौं : महोत्तरीकको बर्दिबास नगरपालिका–३, कालापानीमा ईभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्।
भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र –०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)