मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अगस्त्यको टिजरमा अपराधको शृंखला

rajdhanidaily.com · Mon Jan 29 23:52:20 GMT 2024

काठमाडौं । नेपाल भारतको सिमा क्षेत्रमा हुने विभिन्न अपराधलाई मुख्य कथा बनाएर तयार गरिएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ को टिजर काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

आगामी १८ फागुनमा रिलिज हुने यो चलचित्र क्राईम एवम् ग्याङस्टार जनरामा तयार गरिएको यसका निर्देशक सौरभ चौधरीले जनाएका छन् । एक्सन प्रधान दुई मिनेटको टिजरमा अभिनेता सौगात मल्ललाई सडक छापदेखि ग्याङस्टार बनेको देखाईएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)