मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

lokaantar.com

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)