डलरको मूल्य स्थिर रहँदा युरोको भाउ बढ्यो
merolifestyle.com · Wed Nov 09 06:20:11 GMT 2022
बुधबार अमेरिकी डलर को भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंक का अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। मंगलबार पनि अमेरिकी डलर सोही मूल्यमा किनबेच भएको थियो।
युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ७८ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३८ पैसा पाइन्छ। मंगलबार युरो एकको खरिदमा १३० रुपैयाँ ५८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसा कायम गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)