नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारी, प्रहरीलाई ५० लाखसम्म घर कर्जा
aarthiknews.com

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच प्रहरी कर्मचारीको तलबी खाता सञ्चालन तथा कर्जा सुविधासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)