ग्रीसमा हनिमुन मनाउन पुगेका बेलायती दम्पतीसहित तीन जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु
lokaantar.com

ग्रीसको सिफ्नोस द्वीपमा हेलिकोप्टर दुर्घटना हुँदा हनिमुन मनाउन पुगेका बेलायती नवविवाहित दम्पतीसहित तीन जनाको मृत्यु भएको छ।
ग्रीक प्रहरीले सोमबार भएको दुर्घटनामा बेलायती नागरिक एलेक्जेन्डर क्रोमी र उनकी पत्नी मारी एबर्ट तथा हेलिकोप्टरका ग्रीक पाइलटको मृत्यु भएको जनाएको छ। क्रोमी र एबर्ट विवाहपछि हनिमुनका लागि ग्रीस पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)