पुटिन र सीसँग त्रिपक्षीय बैठक गर्न ट्रम्प तयार, युक्रेनभन्दा परमाणु हतियार अन्त्यमा जोड दिने चाहना
barnanmedia.com · Tue Oct 20 14:03:52 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय बैठक गर्न आफू तयार रहेको बताएका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्ट अनुसार, रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धको भविष्यबारे निर्णय लिन अमेरिका र चीनका राष्ट्रपतिहरूसँग त्रिपक्षीय बैठकको प्रस्ताव अघि सारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)