पुटिनले साइबेरियामा माछा मारेर पूरा गरे सेल्फ–आइसोलेसन
baahrakhari.com · Tue Sep 28 00:58:00 GMT 2021
मस्काउ । रुसका राष्ट्रपति भलाद्मीर पुटिन यसअघि कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि सेल्फ–आइसोलेसनमा बसिरहेका थिए । र, आफ्नो त्यो खालि समय उनले साइबेरियामा हाइकिङ गरेर अनि माछा मारेर बिताएको रुसी प्रशासन क्रेम्लिनले जनाएको छ ।
यसकै कारण उनले ताजकिस्तानको भ्रमण पनि रद्द गराउनु परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)