राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
nepalwatch.com · Wed Aug 19 01:27:29 GMT 2026

म्याग्दी । पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुपारेको सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा बस्दै आएकाहरूको अस्थायी घर टहरा हटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)