मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भिएरा बने सेनेगलको प्रशिक्षक

ekantipur.com · Wed Aug 19 01:33:29 GMT 2026

भिएरा बने सेनेगलको प्रशिक्षक

सेनेगल फुटबल संघले मंगलबार भिएराको नियुक्तबारे बताएको छ । भिएराले पापे थिएबको स्थान लिनेछन् । विश्वकपपछि थिएबलाई हटाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)