विद्यालयबाट फर्किरहेका बालिकालाई खहरे खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता
palikakhabar.com · Wed Aug 19 01:34:36 GMT 2026

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१९ वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएकी छन् । यस्तै, एक बालिका खोलाबाट आफैं निस्कन सफल भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)