रेडक्रसका पूर्वअध्यक्ष थापा र कार्यकारी निर्देशक उमेश ढकालसहितका पदाधिकारी पक्राउ
palikakhabar.com · Wed Aug 19 01:19:24 GMT 2026

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरू पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार, जग्गा किन्ने क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)