राजधानीका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु
lokaantar.com · Mon May 08 00:48:24 GMT 2023
राजधानीका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरिएको छ । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
जसअनुसार पहिलो दिन राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)