ब्राजिल र भारतबिच महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर
ratopati.com · Sat Feb 21 19:06:53 GMT 2026

काठमाडौँ ।भारत र ब्राजिलबिच शनिबार महत्त्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सहयोग बढाउन सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासँगको वार्तापछि यो सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)