ग्रीसमा हेलिकप्टर दुर्घटना: हनिमुन मनाउन गएका बेलायती दम्पती र पाइलटको मृत्यु
nepalviews.com · Wed Aug 19 01:36:21 GMT 2026

एजेन्सी । ग्रीसको लोकप्रिय टापु सिफनोसमा सोमबार भएको निजी हेलिकप्टर दुर्घटनामा हनिमुन मनाउन गएका एक नवविवाहित बेलायती दम्पती र उनीहरूका ग्रीक पाइलटको ज्यान गएको छ।
स्थानीय प्रहरी र अधिकारीहरूका अनुसार दुर्घटनामा परेर ज्यान गुमाउनेमा एलेक्जेन्डर क्रोमी र उनकी पत्नी मरी इबर्ट रहेका छन्। उनीहरू आफ्नो विवाहपछि हनिमुन मनाउन ग्रीस पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)