मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिग २ को अन्तिम शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

onlinekhabar.com · Tue Oct 20 14:48:13 GMT 2026

३ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भएको आफ्नो अन्तिम शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली टोली मंगलबार बेलुकी काठमाडौं आइपुगेको हो । टोलीलाई क्यानका तर्फबाट राजेश महर्जन, खेमराज अवस्थीलगायतले स्वागत गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)