स्कटल्यान्डमाथि न्युजिल्यान्डको कठिन जित, सेमिफाइनल सम्भावना कायमै
nepalwatch.com · Thu Nov 04 00:40:00 GMT 2021
काठमाडौं । आइसिसी आइसिसी टि-२० विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्यान्डले स्कटल्यान्डमाथि १६ रनको कठिन जित हात पारेको छ । यस जिसँगै न्युजिल्यान्डले सेमिफाइनल सम्भावनालाई कायमै राखेको छ ।
युएईमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)