मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट टोली स्वदेश फिर्ता

baahrakhari.com · Tue Oct 20 14:55:49 GMT 2026

काठमाडौं । आईसीसी विश्वकप लिग–२ शृंखला खेलेर खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)