मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप लिग–२ खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

canadanepal.com · Tue Oct 20 15:01:44 GMT 2026

काठमाडौँ आईसीसी विश्वकप लिग–२ अन्तर्गतको शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागी भएर नेपाली टोली आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)