धेरै नेपाली विद्यार्थी किन शिक्षाका लागि जापान गइरहेका छन्?
bbc.com · Wed Aug 19 02:03:17 GMT 2026

अधिकारीहरूले जापान पछिल्लो साढे ६ वर्ष यताको प्रमुख शैक्षिक गन्तव्य बनेको विद्यार्थी भिसामा नेपालबाट हुने गरेको प्रस्थानले देखाएको बीबीसीलाई बताएका छन्।
अध्यागमन विभागको यसै वर्षको अगष्ट महिनाको पहिलो सातासम्मको एउटा तथ्याङ्कले सन् २०२५ मा सर्वाधिक धेरै अर्थात् १ लाख ३३ हजार भन्दा बढी विद्यार्थी नेपालबाट बिदेसिएको देखिन्छ जसमध्ये ४०,८०० बढी जापान गएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)