मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

nepalnews.com · Tue Oct 20 15:05:46 GMT 2026

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ।

ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागी भएर नेपाली टोली आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)