मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कप्तान सन्दीपले भने : ओडीआई स्टाटस रिटेन गर्न पाउँदा खुसी छौं

onlinekhabar.com · Tue Oct 20 15:04:10 GMT 2026

३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल हुँदा खुसी लागेको बताएका छन् ।

मंगलबार साँझ स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आगामी लिग २ चक्रमा अझ राम्रो प्रदर्शन गर्ने बताए । आईसीसीको आधिकारिक धारणा आउन बाँकी रहेपनि सन्दीपको भनाइअनुसार नेपालको ओडीआई मान्यता जोगिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)