लिग–२ मा छैटौं स्थान हासिल गर्दै स्वदेश फर्कियो नेपाली क्रिकेट टिम
setopati.com · Tue Oct 20 15:12:42 GMT 2026
लिग–२ मा छैटौं स्थान हासिल गर्दै नेपाली क्रिकेट टिम मंगलबार स्वदेश फर्किएको छ।
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)