पाल्पामा निर्वाचनको तयारी: सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमुना अभ्याससम्म
ratopati.com · Sat Feb 21 19:29:13 GMT 2026

पाल्पा । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासनलगायत कार्यालयले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् ।
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय निर्वाचन सामग्री मिलाउने, मतदाता सङ्ख्याअनुसार मतपत्र मिलाउने, रुजु गर्ने, बिग्रेको मतपत्र हटाउने, मतदानस्थलमा पठाएका मतपत्रको रेकर्ड राख्ने, सिलबन्दी गर्ने, प्याकिङ गर्ने काममा व्यस्त देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)