दशैं विलासितातर्फ गइसक्यो, संस्कार–संस्कृति जोगाउन जरुरी छ : अभिनाश श्रेष्ठ
arthadabali.com · Tue Oct 20 15:16:34 GMT 2026

काठमाडौँ / नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति अभिनाश श्रेष्ठका लागि दशैँको अर्थ उमेर, परिवार र आफन्तसँगको सम्बन्धसँग जोडिएको छ । बाल्यकालमा दशैँ आउँदा हुने उत्साह र अहिलेको अनुभूतिबीच ठूलो अन्तर रहेको उनी बताउँछन्। उमेर बढ्दै जाँदा चाडपर्वप्रतिको उत्साह क्रमशः घट्दै जाने र दशैँको वास्तविक आनन्द परिवार तथा कुटुम्बसँगै रहँदा प्राप्त हुने उनको अनुभव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)