कास्की कारागारबाट फरार कैदी पक्राउ
himalpress.com · Tue Oct 20 15:16:56 GMT 2026

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले कारागारबाट दुई दिनअघि फरार भएका एक कैदीलाई पक्राउ गरेको छ।
कास्की कारागारबाट फरार भएका पोखरा –१८ का ३७ वर्षीय सन्तोष जलारीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)