दुर्गमका अस्पताललाई चौधरी ग्रूपको सहयोग
abhiyandaily.com
विराटनगर । जिल्ला अस्पताल भोजपुर र इलामलाई चौधरी ग्र्रूपले दुई÷दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक कार्यालयको स्थापना गरेको चौधरी ग्र्रूपले ती दुई अस्पताललाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
प्रदेश सांसद शेखरचन्द्र थापाले कार्यालयको उद्घाटन गर्दै एक कार्यक्रमका बीच चार थान अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरे । चौधरी ग्रूपको चौधरी फाउण्डेसनले कोभिड–१९ को महामारी नियन्त्रण र न्यूनीकरणका लागि मुलुकमा महŒवपूर्ण योगदान पु¥याइरहेको थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)