मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

देशका विभिन्न ठाउँमा ठूलो वर्षा, बाढीकाे जाेखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Ujyaaloonline.com · Sun Sep 25 00:39:44 GMT 2022

काठमाण्डाै - देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ ।

अहिले डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दिया, झापा, मोरङ, सुनसरी र सप्तरीसहितका जिल्लामा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुराको रङ्घुन खोला र साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)