हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
himalpress.com · Tue Oct 20 15:34:12 GMT 2026

झापा- जंगली हात्तीको आक्रमणबाट मंगलबार एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ।
बाह्रदशी गाउँपालिका- २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)