मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हरायो

Ujyaaloonline.com · Sun Sep 10 00:36:58 GMT 2023

काठमाण्डाै - दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हराएको छ ।

हिजो भएको खेलमा अस्ट्रेलियाले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ ओभर ५ बलमा २ सय ६९ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका ४ जना खेलाडी अर्धशतक नजिक पुगेर आउट भए । हेनरिच कलासन र डेभिड मिलर ४९ रन तथा टेम्बा बामुभा ४६ रन र क्विन्टन डी कक ४५ रनमा आउट भए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)